२०८१ चैत्र ४ गते सोमवार

बितेको २४ घण्टामा १४५९ कोरोना संक्रमण थपिए, ११ जनाको मृत्यु

काठमाडौं, भदौ ३० । बितेको २४ घण्टामा १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रममित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा ४४६ पहिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।

बितेको २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् । यस्तै बितेको २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ छ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *