२०८१ चैत्र ६ गते बुधवार

फोहोर व्यवस्थापनका लागी डाँगी फाउन्डेशनद्धारा डसविन सहयोग

तुलसीपुर,भदौ ३० । स्वर्गीय हिरा डाँगी फाउन्डेशनद्धारा डसविन सहयोग गरिएको छ ।

मंगलवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का नामीनगर टोल र रतननाथ टोलमा डसविन सहयोग गरिएको हो ।

उक्त टोलमा हुने फोहोर व्यवस्थापनका लागी तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारीको प्रमुख आतिथ्यतामा १०÷१० डसविन हस्तान्तरण गरिएको फाउन्डेशनका अध्यक्ष प्रकाश डाँगी (बोम) ले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण सचिव हेमराज बुढामगरले गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *