२०८१ चैत्र ३ गते आइतवार

विद्युत मर्मत गर्दा पोलबाट खसेर एक जनाको ज्यान गयो

पर्वत,भदौ ३० । विद्युत मर्मत गर्दा पोलबाट खसेर पर्वतमा एक जनाको ज्यान गएको छ ।

विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत भोलाराम शर्माको पोलबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

बाग्लुङका रामरेखा भएका शर्मा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खसेका थिए । उनई उपचारका लागि पर्वत अस्पताल लगिएको थियो । शर्मा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *