२०७८ बैशाख २८ गते मङ्गलवार

कृषि योग्य जग्गाको कित्ताकाट पुनः खोलियो

काठमाडौं, भदौ २२ ।नेपालमा कृषि योग्य जग्गाको कित्ताकाट पुनः खोलिएको छ । २०७४ सालदेखि बन्द रहेको कृषि योग्य जग्गाको खण्डी करण बन्द गरिएको थियो । २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डी करण रोकेको थियो ।

तर, भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले सोमवार जग्गा खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको जानकारी दिएको छ।यो निर्णय सँगै रोकिदै आएको जग्गाको खण्डीकरण अब फेरि सुरु हुने भएको छ । सरकारको पछिल्लो निर्णयले जग्गा कारोबारी उत्साहित भएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *