२०७७ मङ्सिर १० गते बुधवार

दाङको गढवामा आगलागी हुदा क्षति

शिवु खनाल, दाङ, १०।  घरमा अागलागि हुदा नाै लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ बाकि स्थित शमिम् उल्लाहाकाे घरमा हाईटेनशन लाईन सट हुदा अागलागि भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गाेलेले जानकारी दिएका छन ।

घरकाे तिनवटा काेठामा अागलागि हुदा पुर्णरूपमा क्षति भएको छ । घरमा रहेको लत्ताकपडा, दराज, सुनहरू जलेर नष्ट भएको छ । हाईटेनशन लाईन सट हुदा करिब नाै लाख बराबरको क्षेति भएको छ । अहिले लमही नगरपालिकाकाे दमकलले अागाेलाई नियन्त्रणमा लिएर फर्किएको ईलाका प्रहरी कार्यालय गढवाले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *