२०८१ बैशाख १० गते सोमवार

महोत्तरीमा अज्ञातबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

महोत्तरी, बैशाख २१ । अज्ञात रोगका कारण महोत्तरीमा मृत्यु हुने मानिसहरुको संख्या १२ पुगेको छ । आइतवार भंगाहा नगरपालिका वडा नं. ७ का ५९ बर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

सीमाना जोडिएका क्षेत्रहरु भंगाहा नगरपालिकाको वडा नम्बर ७ र बर्दिबास नगरपालिकाको वडा नम्बर १२ मा १० दिनको अवधिमा उनीहरुको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *