२०८१ बैशाख ७ गते शुक्रवार

कोरोनाबाट विदेशमा २० नेपालीको मृत्यु (सूचीसहित)

वैशाख ५ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिका, बेलायत र युएईमा गरी २० नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा र अमेरिकामा पछिल्लो २ दिनमा मात्रै ६ नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ११, अमेरिकामा ८ र युएईमा १ नेपालीको मृत्यु भईसकेको छ ।

बेलायतमा मृत्यु भएका नेपालीको सूचीः
१) हरिमान तामाङ (८२) अप्रिल १५, २०२०
२) हस्तबीर गुरुङ (७८) अप्रिल १५, २०२०
३) घनबीर थापा
४) लक्ष्यमण श्रेष्ठ (५८) अप्रिल १५, २०२०
५) मेख बहादुर गुरुङ (५६)
६) यम बहादुर मल्ल (८६) अप्रिल १०, २०२०
७) चेत प्रसाद गुरुङ (५९) अप्रिल ७, २०२०
८) शिभ श्रेष्ठ (५८) अप्रिल ८, २०२०
९) कर्ण बहादुर क्षेत्री (७६) अप्रिल ८, २०२०
१०) लिला बहादुर राई (६६) मार्च १७, २०२०
११) प्रशान्त अर्याल (४०) मार्च २३, २०२०

अमेरिकामा मृत्यु भएका नेपालीको सूचीः
१) महेश अमात्य (७० अप्रिल १६, २०२०
२) पवन कुमार मल्ल (४४) अप्रिल १५, २०२०
३) राजकुमार थापा (४७) अप्रिल ११, २०२०
४) निमा तेम्बा शेर्पा (४३) अप्रिल ८, २०२०
५) सोनाम लामा (४०) अप्रिल ५, २०२०
६) थोक्मे बिष्ट (४८) अप्रिल ५, २०२०
७) अजयमान छोचु (५६) अप्रिल ५, २०२०
८) अनिल लिम्बु (४८) मार्च २४, २०२०
अमेरिकामा मृत्यु भएका सबै नेपाली न्युयोर्कका बासिन्दा हुन्

युएईमा मृत्यु भएका एक नेपालीः
१) बिनु पराजुली (४०) अप्रिल ११, २०२०

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *