२०८१ बैशाख १० गते सोमवार

भारतले वैशाख २१ गतेसम्म लकडाउन थप्यो


एजेन्सी, वैशाख २ । छिमेकी देश भारतले लकडाउनको अवधी बढाएर वैशाख २१ सम्म पुर्याएको छ ।

यो संगै भारतमा लकडाउनको अवधी अब ४२ दिन पुगेको छ । भारतमा विगत २१ दिनदेखि लकडाउन जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार देशवासीको नाममा सम्वोधन गर्दै लकडाउन थपेको घोषणा गरेका हुन । भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *