तुलसीपुर,माघ २२ । बिजौरी उद्योग वाणिज्य सघंको सातौँ साधारण सभा एवं तेस्रो अधिवेशन हुने भएको छ ।
सघंले यहि माघ २५ गते शनिवार वाणिज्य सघंको प्राङ्गणमा उक्त कार्यक्रम गर्न लागेको उद्योग वाणिज्य सघंका अध्यक्ष मुक्तबहादुर वलि (मुकेश) ले जानकारी दिए ।
माघ २५ गते हुन लागेको सातौँ साधारण सभा एवं तेस्रो अधिवेशन कार्यक्रममा उपस्थितीका लागी सम्पुर्ण उद्योगी,व्यापारी,नागरिक समाज,बुद्धिजिवी,पत्रकार लगाएत सम्पुर्णमा आग्रह गरिएको उद्योग वाणिज्य सघंका सदस्य बिदुर गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार