काठमान्डौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ।
बालुवाटारमा आइवार दिउँसो बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।
बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजिनामा दिन आग्रह गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति : २०७६ माघ ५ गते आइतवार