२०८१ असोज २९ गते मङ्गलवार

विप्लव नेता ईश्वरी पाण्डे पक्राउ

दाङ,पुस २८ सरद्धारा प्रतिवन्धित विप्वल नेतृत्वको एकजना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको

विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ परेका छन्

पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. शिवपुर गहतेवाट विहान सवा बजेतिर जिल्ला प्रहरी कार्यालय दाङवाट साधापोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन

यसैबीच विप्वलका एकजना नेताले एम्वुलेन्समा झुक्काएर गएको  प्रहरीले पाण्डेलाई पक्राउ गरेको बताएका छन्

एम्वुलेन्समा गएका साधा पोशाकका  प्रहरीले पाण्डेलाई झुक्काएर  गहुँवारीमा लखेटेर पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए

प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकावाट २१ जना नेता पक्राउ परेपछि पाण्डे नै जिल्लामा विप्लवको गतिविधिसञ्चालन गर्ने उच्च तहका एक मात्र नेता हुन

विप्लव छोडेको घोषणा
घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी भिमबहादुर विकले अवदेखि स्वतन्त्र जीवन यापन गर्ने चाहाना व्यक्त गरेका छन् विप्लव नेतृत्वको नेकपाको दलित मुक्ति मोर्चामा रहेर काम गर्दैै आएका भनिएका विकले पछिल्लो समय पार्टीले बमविष्फोट, हत्याहिंसा जस्ता गलत वाटो अंगाल्न थालेको हुँदा चित्त नबुझेर पार्टी परित्याग गरेको जारी विज्ञप्तिमा उल्लेख । 

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *