२०८२ असार ७ गते आइतवार

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

दाङ,पुस १३ । रोल्पामा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ।

आइतबार बिहान साढे १० बजेतिर सुनछहरी गाउँपालिका ५ पोबाङमा बाटो खनिरहेको डोजरलाई पहिरोले पुरेपछि हेपेन्द्र नगरकोटीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख डिएसपी लिला आचार्यले प्युठानको झिमरूकका अन्दाजी ४५ चालक नगरकोटीको उद्धार गरेर स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटो मै मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *