२०८१ माघ ३ गते बिहिवार

सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु


पुस ११। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिकाकाे ओखलडाँडा सडकबाट तल खसेकाे हाे ।

घटनामा ज्यान गुमाएकाहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *