२०८२ असार २७ गते शनिवार

दाङमा पहिलो पटक आत्महत्या दुरुत्साहान शिर्षकमा मुद्दा दर्ता

दाङ,मंसिर २९ दाङमा पहिलो पटक आत्महत्या दुरुत्साहान शिर्षकमा प्रहरीमा मुद्दा दायर भएको

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरकी २८ बर्षीया रेश्मा घिमिरेको मृत्यु शंकास्पद भन्दै उक्त शिर्षकमा मुद्दा दायरगरिएको

ईलाका प्रहरी कार्यालयमा घिमिरेको मृत्यु संकास्पद भन्दै आत्महत्या दुरुत्साहान शिर्षकमा मुद्दा दर्ता भएसंगै मिघिरका पति ४० बर्षीयभरतराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको

मंसिर २४ गते दिउँसो बजेतिर रेश्मा घरदेखि झन्डै सय मिटरको दुरीमा रहेको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन

घिमिरेको आत्महत्या नभई  स्थानीय तथा अधिकारकर्मीले समेत शंकास्पद भएको बताएका छन् स्थानीयको दबावपछि मंसिर २५ गतेईप्रका तुलसीपुरमा पुगेका घिमिरेका दाजु दाजु केशवराज पाण्डेले प्रहरीमा आत्महत्या दुत्साहान शिर्षकमा मुद्दा दर्ता गरेका थिए राप्तीप्रादेशिक अस्पतालमा मृतक घिमिरेको पोष्टमार्टम गरिएको त्यसमा पनि आत्महत्या भन्दा पहिले उनको शरिरमा घाउ खत भएको भन्नेरिपोर्ट दिइएको उच्च प्रहरी स्रोतले बताएको स्थानीयले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गर्न तथा घिमिरेलाई आत्महत्या गर्न बाध्यपारिएको भन्दै प्रहरी चौकी हेमन्तपुरमा शनिवार धर्ना समेत दिएका थिए

बुहारीको मृत्यु पछि उनका जेठाजु क्रिया बसेका छन् भने गाउँलेहरुले भने उक्त क्रिया बिहिस्कार गरेका छन्

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *