तुलसीपुर,२३ मंसिर । नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस तुलसीपुरमा इकाई समिति गठन गरिएको छ ।
सोमवार एक कार्यक्रमका बिच नेविसघं राप्ती बबई क्याम्पस तुलसीपुरका इकाई समापती बसन्त बस्नेतको सयोजंकत्वमा १५ सदस्यीय इकाई समिति गठन गरिएको हो ।
जसमा उपसभापतीमा प्रभाव लामिछाने,दुर्गा मगर,सुशिल वलि,सचिवमा रोहित देवकोटा,सह–सचिवमा यज्ञ शर्मा,कोषाध्यक्षमा सुबोध रेग्मी,सह–कोषाध्यक्षमा केशव केसीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अकिंत न्यौपाने,सविन भण्डारी,सुनिता रिजाल,नविन चौधरी,तुफान वलि,रेशम पौडेल,नितु आचार्य र सन्देश गौतमलाई चयन गरिएको सभापति बसन्त बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार