२०८१ असोज २९ गते मङ्गलवार

दाङ ३ (ख) अपडेटः नेकपा १२३६ मतले अघि

तुलसीपुर,१५ मंसिर ।  दाङ क्षेत्र नं. ३ (ख) मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।

हालसम्म ८ हजार ३ सय ५५ मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला कुमारी खत्रीले ४६८२ मत प्राप्त गरेकी छिन भने नेपाली कांग्रेसका उम्मेदवार केशव राज शर्र्माले ३४४६ मत प्राप्त गरेका छन् ।

यो मतपरिणाम अनुसार नेकपाका उम्मेदवार खत्री १ हजार २ सय ३६ मतले अघी छिन ।

अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र बबई गाउँपालिकाको वडा नं. १ र २ को मतगणना पूरा भईसकेको छ ।

त्यस्तै अहिले वडा नं ३ र तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को मतगणना जारी रहेको छ ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *