२०८२ असार २७ गते शनिवार

बुद्धिरामको घरमा काँग्रेस शिर्ष नेताको चियापान दाङ काँग्रेसमय भयो – जिल्ला सभापति खड्का

दाङ,मंसिर नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी दाङमा आएका छन् प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यको पक्षमामाहोल बनाउन अधिकाँस केन्द्रीय पदाधिकारी दाङमा आएका छन्

सोमवार विहान पार्टी सभापति तथा पूर्व मन्त्री शेरबहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेताहरुबालकृष्ण खाँण लगाएतका शिर्ष नेताहरु  संविधानसभा सदस्य बुद्धिराम भण्डारीको तुलसीपुर स्थित घरमा चियाखान भेला भएका थिए

उम्मेदवार केशव आचार्यलाई सघाउन  महामन्त्री डा. शशांक कोईराला, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय डा. शेखर कोईराला, केन्द्रीयसदस्य देवेन्द्र राज कँडेल,  केन्द्रीय सदस्य ईश्वरी न्यौंपाने, प्रदेश सांसद डिल्लीबहादुर चौधरी, लगाएतका पनि यतिबेला जिल्ला मैखटिएका छन्

केन्द्रीय सबैजसो पदाधिकारी दाङमा आएको हुँदा दाङ फेरि नेपाली काँग्रेसमय बन्ने निश्चित जस्तै भएको नेपाली काँग्रेस दाङकासभापति कीर्तिबहादुर खड्काले तर्क गरे यो एकता उत्साहले फेरि दाङ काँग्रेस मय बन्ने निश्चित भइसकेको ,’ पूर्व सांसद गेहेन्द्रगिरीले भनेयसले काँग्रेसको जित निश्चित भइसकेको छ।

प्रदेश सांसद डिल्लीबहादुर चौधरीले कम्युनिष्टले झुट बोल्नु, अधिनायकवादी सैलीमा चल्न खोज्नु,लोकन्त मास्न खोज्नु,करमाथि करथोपर्न जस्ता  कारणहरुले यो पटक मतदाताले काँग्रेसलाई रोज्ने जिकिर गरे

प्रकाशित मिति : २०७६ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *