दाङ, कात्तिक १७ । समाजवादी पार्टी नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङको लागि उम्मेदवार चयन गरेको छ।
समाजवादी पार्टी नेपालले दाङ ३ ‘ख’मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।
यस्तै, प्रदेशसभाका लागि बागलुङ २ को ‘ख’ मा अशोककुमार विक, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा धर्मराज गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार