२०८१ साउन ५ गते शनिवार

पाकिस्तानमा भूकम्प २२ जनाको मृत्यु, ३०० बढी घाईते

असोज ७ । पाकिस्तानमा भूकम्पबाट २२ जनाको मृत्यु भएको छ । अन्य ३०० जना भन्दा बढी घाइते भएका छन् । पाकिस्तान प्रशासित कस्मिरमा २२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

मंगलबा दिउँसो ४ बजे तिर गएको ५.८ म्याग्नेच्युडको भूकम्प गएको पाकिस्तानका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यो भूकम्प पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।

भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्मै महशुस गरिएको छ। एजेन्सिको सहयोगमा

प्रकाशित मिति : २०७६ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *