२०८१ बैशाख १९ गते बुधवार

पातुखोलामा डुवेर बालकको मृत्यु

दाङ,असोज ३ । पातुखोलामा डुवेर एकजना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गै निवासी १३ बर्षीय निशान चौधरीको पातुखोलामा पौडि खेल्ने क्रममा शुक्रवार बेलुका डुवेर मृत्यु भएको छ ।

उनको बेलुका साढे ६ बजेतिर दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरास्थित पातुखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *