२०८१ बैशाख ८ गते शनिवार

यो वर्षको दशैँ टीकाको साइत बिहान १०:३५ बजे

काठमाडौं, भदौ २२। यो वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट मा रहेको छ ।

आज पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय रहेको बताएको छ । विजयादशमी असोज २१ गते मंगलबार परेको छ।

असोज  १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि  उत्तम समय रहेको बताइएको छ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *