Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


यो वर्षको दशैँ टीकाको साइत बिहान १०:३५ बजे


काठमाडौं, भदौ २२। यो वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट मा रहेको छ ।

आज पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय रहेको बताएको छ । विजयादशमी असोज २१ गते मंगलबार परेको छ।

असोज  १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि  उत्तम समय रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal