२०८२ मङ्सिर २३ गते मङ्गलवार

मकै वारीमा एकजना मृत फेला

दाङ, भदौ १२ । पश्चिम दाङमा एकजना मृत फेला परेका छन् । बबई गाउँपालिका वडा नं. ४ कट्कुँईया निवासी ४० बर्षीय त्रिपाल चौधरी मकै बारीमा मृत फेला परेका हुन ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित मकैं बारीमा उनी विहीवार विहान मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले घटनावारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *