२०८२ मङ्सिर २२ गते सोमवार

आफगानिस्तानमा शक्तिशाली विस्फोट,कम्तीमा ३४ जनाको मृत्यु

असार १७ । आफगानिस्तानमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएकाे छ । कम्तीमा ६८ जना घाइते भएका छन् ।

विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनाको तालिवानीले जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *