२०७८ बैशाख २८ गते मङ्गलवार

कोरोनाबाट अमेरिकामा ३२ हजार बढीको मृत्यु

वैशाख ५ । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । मृतकको संख्या न्यूयोर्कमा मात्रै ११ हजार ४ सय ७७ छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।एजेन्सी

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *