वैशाख ५ । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । मृतकको संख्या न्यूयोर्कमा मात्रै ११ हजार ४ सय ७७ छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।एजेन्सी
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार