२०८१ बैशाख ६ गते बिहिवार

रिदम रिजालको ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक

काठमाडौं, माघ ८ । रिदम रिजालको स्वरमा ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रिती कौरको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतमा हेमजीत राना मगरको एरेन्ज रहेको छ ।

सन्दिप डाँगीको निर्देशन र सम्पादन रहेको भिडीयालाई उत्तम चन्दले खिचेका हुन् । भिडीयोको कथा र कोरियोग्राफी भने अभिषेक मल्लको रहेको छ । भिडीयोमा अभिषेक मल्ल र अन्जली चन्द ठकुरीलाई फिर्चड गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *