प्रियंका चोपड़ा अहिले मुम्बईमा शोनाली बोस को चलचित्र The Sky is Pink को शूटिंगमा व्यस्त छिन् ।यस्तैमा प्रियंकालाई भेट्न उनका हुनेबाला श्रीमान निक जोनस बिजी शेड्यूलबाट समय निकालेर मुम्बई पुगेका छन् ।
शनिबारराति प्रियंकाको हात समाउदै निक जोनस प्रियंकाको साथमा डिनर डेटमा गएका देखिए ।डिनरमा प्रियंका कालो पहिरनमा देखिइन् । निक जोनस निलो पोशाकमा सजिएका थिए ।प्रियंका र निकसँग यो डिनर पार्टीमा उनीहरुका केही नजिकका साथी पनि देखिए ।
प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार