२०८३ बैशाख २७ गते आइतवार

प्री-ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं ,मंसिर २६ । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेर १९५२.१९ विन्दुमा कायम भएको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १५.४० अंकले घटेर १९४८.५६ विन्दुमा बन्द भएको थियो।

यसदिन प्री ओपन सेसनमा ५१ स्टकको २ हजार ८७ कित्ता सेयर १० लाख ३३ हजार ३७ रुपैयाँमा खरिदबिक्री भयो।

जसमध्ये २७ स्टकको मूल्य बढ्यो भने १८ को घट्यो। बाँकी छ स्टकको मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *