२०८१ साउन ५ गते शनिवार

सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

काठमाण्डौ ,कात्तिक २७ । सुनको भाउ आज पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *