२०८२ असार ६ गते शनिवार

सुनचाँदीकै मूल्य घट्यो

काठमाडौं,भदौ २ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला तीन सयले घटेको हो ।

बुधबार ९६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज ९५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सयबाट घटेर ९५ हजार चार सयमा कारोबार भइरहेको छ । छ ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन एक हजार २१० मा कारोबार भएको चाँदीको मूल्य आज घटेर एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *