२०८१ चैत्र ६ गते बुधवार

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डौ,बैशाख ५ । सुन चाँदीको भाउ आज बढेको छ ।

सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ ।

हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो ।

आज सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *