२०८१ असार ३१ गते आइतवार

कोहलपुरको वाटर फन पार्क घुम्न जाने कि ?

कोहलपुर, भदौ, १ । नेपालकै बढी गर्मी हुने ठाउँ मध्य बाँके जिल्ला पनि एक हो ।

त्यो गर्मीबाट मानिसलाई सितलता प्रदान गर्न कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा ३० जना मिलेर झन्डै ३५ करोडको लगानीमा ह्याप्पी वल्र्ड फन पार्क खोलेका छन् ।

औपचारिक रुपमा उद्घाटन नभएपनि त्यहाँकोवाटर फन पार्कमा छिमेकी देश भारत र आशपासका जिल्लाहरुबाट रमाउन आउनेहरुको संख्या भने बढ्दै गएको छ । सहकर्मी राजेश खत्रीको साथमा नारायण खड्काले तयार पारेको रिपोर्ट ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *