दाङ, कात्तिक १९ ।
आज एक दिनमै सुन तोलामा १३ हजारले तीन सयले बढेको छ ।
बिहीबार सुन तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सुन बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको थियो । त्यो दिन सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा दुई सय ६५ रूपैयाँ बढेको हो । आज चाँदी तोलाको तीन हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार चाँदी तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ कार्तिक २० गते बिहिवार
