२०८३ बैशाख १७ गते बिहिवार

सुनको मुल्य तोलामा सात सय रुपैयाले घटयो

काठमाण्डाै ,चैत २७ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।

आज चाँदीको पनि भाउ घटेको  छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय  

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *