२०८३ बैशाख १७ गते बिहिवार

दाङ ३ (ख ) को मतगणना जारी

दाङ,१४ मंसिर । शनिबार भएको उप–निर्वाचन अन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ ।

आईतबार दिउसो सवा १२ बजेसम्म ४७९३ मत गन्दाको मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार विमला कुमारी खत्रीले २७४३ मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले १९सय ३३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र बबई गाउँपालिकाको वडा नं. १ को मतगणना पूरा भईसकेको छ भने अहिले ववई गाउँपालिका वडा नं. २ को मतगणना भैरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *