२०८१ बैशाख ८ गते शनिवार

बजारको फोहरले गाउँका किसान आजिद (भिडियो रिपोर्ट)

दाङ,पुस १८ । दाङको घोराही उपमहानगरपालिकाले फोहरवाट बायो ग्यास उत्पादनको तयारी गरिरहेको छ । तर, जिल्लाकै अर्कौ तुलसीपुर उपमहानगरपालिकाको भने हालसम्म दिर्घकालिन रुपमा फोहर व्यगस्थापन गर्ने डम्पिङ साईड समेत छैन । त्यही भएर बजार बासीले पातुखोलामा जथाभावी फोहर फाल्दै आएका छन् । त्यो फोहर सिंचाई कुलो हुँदै गाउँघरमा पुग्छ । त्यसवाट हिउँदमा समेत गाउँका किसान आजिद छन् ।

प्रकाशित मिति : २०७६ पुष १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *