२०८३ भाद्र ११ गते बिहिवार

आज पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुने

काठमाडौं,पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ ।

अन्तिम सुनुवाइ सुरु भए पनि बहस अझै सकिएको छैन । यसअघि दुई दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *