२०८२ असार ७ गते आइतवार

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं,पुस २ । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाैरका अनुसार सोमबार-बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा साना तथा ठूला भूकम्प गइरहेका छन्।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *