२०८२ असार ४ गते बिहिवार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


बाँके , मंसिर २० । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।


कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडलको मृत्यु भएको हो ।


कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो क्रस गर्ने क्रममा पैदल यात्रु पौडेललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका पौडेललाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा उपचारको क्रममा बिहान ९बुधबार० मृत्यु भएको हो ।

मोटरसाइकल र मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष ३८ को नेत्र लाल यादव प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *