२०८१ फाल्गुन ७ गते बुधवार

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बर्दिया,मंसिर ५ । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन्।

ललाइफकाई गोठ तथा विभिन्न स्थानमा १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

घटनाका बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *