२०८२ बैशाख ११ गते बुधवार

महिलाहरुलाई सावुन वनाउने तालिम

दाङ, पुष १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी महिलाहरु लाई १ दिन सावुन निर्माण तालिम दिएको छ । जिल्लाका १५ उद्यमीहरु लाई तालिम दिएको तालिम संयोज विन्दु दाहालले जानकारी दिइन । उनका अनुसार संघलेकेही समय पछि  सर्फ, अगरवती, दालमोट, भुजा वनाउने तालिम प्रदान गर्ने छ ।

सिप सिकेर महिलाहरु उद्यमी वन्न सहयोग पुगोस भनेर यस प्रकारको तालिम दिएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सहभागिहरुले आफुहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि वढने बताएका थिए । तालिमका प्रशिक्षकमा लाइफ पोइन्ट प्रिसियज फयुचर ड्रिमका दिपक केसी रहेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *