२०८२ साउन १ गते बिहिवार

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

कैलाली,माघ ३० । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका ८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर बस्‍ने ४५ वर्षीय चालक भागीराम चौधरीको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *