२०७७ मङ्सिर १४ गते आइतवार

समुदाय प्रहरी साझेदारी समिति गठन

तुलसीपुर २५ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । जसको संह संयोजकमा प्रहरी नायव निरीक्षक कृष्णबहादुर पुजारा, सदस्यहरुमा सुरेश कुमार श्रेष्ठ, अजय बुढाथोकी, संजय कुमार गुप्ता, कुमारी सावीत्रा गुरुङ, मधु सुनार, विनिल केसी, मिनराज भण्डारी, सन्दिपन रिजाल , निर्मला खड्का, निर्मल कुमार आचार्य लगाएत रहनु भएको छ । वडको मुल समितिले आवश्यकता अुनसार प्रत्यक टोलमा पनि समुदाय प्रहरी साझेदारी समिति गठन गर्ने बताइएको छ । समाजलाई अपराध मुक्त बनाउन पहिलो पटक गृहमन्त्रालयले यस्तो अवधारना अघि सारेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *