सञ्तोष वली,
तुलसीपुर, असोज ९ । बर्षाले घर भत्किएका एकजना व्यक्तिलाई प्रतिनिधिसभा सदस्य घरमै पुगेर आर्थिक सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १० गौरीगाउँ निवासी बर्षाले घर भत्किएका गणेश चौधरीलाई शुक्रवार सांसद केसीले नगद ११ हजार १ सय ५० रुपंैया आर्थिक सहयोग प्रदान गरेका हुन ।
सहयोग हस्तान्तरण गर्दै सांदस केसीले चौधरी परिवारलाई जस्ता पाता समेत सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
अविरल बर्षका कारण भदौ ३१ गते राति २ बजे चौधरीको घर भत्किएको थियो ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार