२०८१ बैशाख १२ गते बुधवार

वित्तिय अधिकृत घर्तीले ५५ हजार राहात कोषमा थपे


तुलसीपुर, वैशाख ४ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा वित्तिय अधिकृत ललितबहादुर घर्तीले आर्थिक सहयोग गरेका छन् । उनले विहीवार नगरप्रमुख घनश्याम पाण्डेलाई ५५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

लकडाउनका कारण समस्यामा परेका श्रमिक बर्गलाई खाद्यान्न वितरण गर्न भन्दै उनले उक्त रकम सहयोग गरेको बताएका छन् ।घर्तीले विपदको समयमा एकले अर्कौलाई सहयोग गर्न जरुरी रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *