२०८१ फाल्गुन ७ गते बुधवार

लामिछानेले एक महिनाको घर भाडा नलिने


चेतन रेग्मी,
तुलसीपुर, चैत २४ । तुलसीपुरका एक घर धनिले लकडाउन अवधिको घरभाडा नलिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँ निवासी रेशम र उनकी पत्नि गीता लामिछानेले लकडाउनको अवधिभर आफ्नो घरमा बस्नेको भाडा नलिने निर्णय गरेका छन् ।

ब्यबसायिहरुलाई घरको सटर भाडामा लगाए बाफत उनलाई एकलाख ५० हजार बढी मासिक भाडा प्राप्त हुने गरेको छ । तुलसीपुरको घोराही रोडका सम्पूर्ण सटर तथा गुम्राह चोकस्थित घरका सम्पूण सटरहरुको एक महिनाको भाडा नलिने निर्णय गरेको लामिछानेले बताएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *