२०७८ असार ४ गते शुक्रवार

कोरोना सतर्कता : छिल्लिकोटमा पुजा स्थगित


बिजौरी,चैत १६ ।दाङको बिजौरी उद्योग वाणिज्य संघले प्रत्येक वर्ष चैते दशैको अवसरमा मालिका कालिका मन्दिर छिल्लिकोटमा गर्दै आइरहेको पुजा यसबर्ष नहुने भएको छ ।

विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ )का कारण नेपाल सरकारले निर्देशन गरे अनुसार बिजौरी उद्योग वाणिज्य संघले आत्मसात गर्दै पुजा स्थगित गरेको संघ महासचिव बिदुर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *