Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुरका एक ब्यक्ती ३ दिन देखि बेपत्ता



तुलसीपुर, चैत १२। दाङ तुलसीपुरका एक ब्यक्ति तीन दिनदेखि बेपत्ता भएका छ्न । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ डबराका ५८ बर्षिय मानसिङ पुनमगर चैत १० गतेदेखि बेपत्ता भएका हुन ।

उनले झण्डै ९ महिनादेखि मानसिक रोगको औषधि प्रयोग गर्दै आएका थिए । चैत १०गते देखि बेपत्ता भएका उनले कालो ज्याकेट,निलो र धर्के रङको पाईन्ट,ढाका टोपी,कालो जुत्ता लगाएका छ्न ।

पातलो शरीर तथा गहुँगोरो रङका, ५ फिट उचाई,हातमा लौरो पक्डेका ती ब्यक्तिलाई कहिकतै भेटेमा नजिकैको प्रहरी चौकी अथवा ९८६३४४०५६७ नम्वरमा सम्पर्क गरिदिनु हुन परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal