२०८३ जेष्ठ २७ गते बुधवार

बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिने

काठमाडौँ,मंसिर २९ ।उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ ।

खाण आज धरौटी राखेर छुट्ने तयारी भइरहेका बेला ती दुई निकायले यसअघि नै कारागार प्रशासनलाई गरेको पत्राचार अनुसार थप अनुसन्धानका लागि बुझाउन लागिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *