२०८१ मङ्सिर १९ गते बुधवार

सुन प्रकरण : सीआईबीले लियो महरासँग बयान

काठमाडौं ,असोज १७ । सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग प्रहरीले बयान लिएको छ ।

मंगलबार साँझ महरासँग केन्द्रीय अनुसन्धान ब्यूरो- सीआईबीले बयान लिएको हो ।

भेपमार्फत भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल प्रहरी हिरासतमा पुगेका थिए ।

भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबु छोराको सम्पर्क देखिएपछि उनिहरुलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *