२०८० मङ्सिर २३ गते शनिवार

आजको संसद बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ,असोज १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *